दरखास्त व्यवस्थापन केन्द्र

  केन्द्रीय कार्यालय, अनामनगर दरखास्त व्यवस्थापन केन्द्र, अनामनगर
राजपत्र अनङ्कित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह (अप्राविधिक) पदको परीक्षा केन्द्र सम्बन्धी सूचना
                                      सूचना नं. ः ८८४÷०७३–७४
मिति २०७३÷९÷२७ मा आयोगको वेबसाइट, बुलेटिन तथा गोरखापत्रमा प्रकाशित राजपत्र अनङ्कित, प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह (अप्राविधिक) पदको विज्ञापनमा अनलाइनबाट दरखास्त फाराम बुझाई स्वीकृत भएका उम्मेदवारहरुको रोल नम्बर कायम गरिएपछि सम्बन्धित उम्मेदवारले अनलाइन फाराममा उपलब्ध गराएको मोबाइल नम्बरमा "Your Exam Center is Kathmandu PSC"  SMS गएकोमा उम्मेदवारहरुले अनलाइन फाराम भर्दा आफैंले छनौट गरेको परीक्षा केन्द्रबाट मात्र परीक्षा दिन पाउने गरी परीक्षा केन्द्र कायम रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सो सूचना प्रकाशित गरिएको छ ।

Comments

Popular posts from this blog

विधिशास्त्र के हो

खरिदारको लागि नयाँ शैक्षिक योग्यता